Tapaeeka shabda haru तपाईका शब्द हरु
लामो समय देखी अचानक covid-- 19 नामको वायरस ले सारा विश्व मा तहलका मचाएको छ, यो सबैलाई थाहा भएकै कुरा हो,
बिहान झुलके घाम देखी बेलुका घाम अस्ताउने बेला सम्म घाम पानी सहेर कठोर मेहनत गरी , दुःख सुख सहेर , जीवन यापन गरी बसनू भएका सम्पूर्ण स्वदेशी हरु,
घर देखी अली टाडा गएर , अली छीटो प्रगति हुंछ कि भनेर , रोजगारी को शिलशिला मा प्रदेसी हुन लाई बाध्य भएका मित्र हरु कुन कुन देश मा दुःख कष्ट गरी रहनु भाएको छ, अहिले को covid-19 को स्थिति कस्तो छ,
घर परिवार लाई समझेर आफ्नो स्वास्थ को ख्याल गर्नु भएकई होला
हजूर हरु ले आ - आफनो जगा को covid -19 को स्थिति, फुरसद मिल्दा यहां Comment Box मा ब्यक्त गर्न सकनु हुने छ,
धन्यवाद
Tags:
तपाईका शब्द हरु