Tapaeeka shabda haru तपाईका शब्द हरु

 Tapaeeka shabda haru तपाईका शब्द हरु



लामो समय देखी अचानक covid-- 19 नामको  वायरस ले सारा विश्व मा तहलका मचाएको  छ, यो सबैलाई  थाहा भएकै कुरा हो,

बिहान झुलके घाम देखी  बेलुका  घाम अस्ताउने बेला सम्म घाम पानी सहेर कठोर मेहनत गरी , दुःख सुख सहेर , जीवन यापन गरी बसनू भएका सम्पूर्ण स्वदेशी  हरु,

घर देखी अली टाडा  गएर , अली छीटो प्रगति हुंछ कि भनेर , रोजगारी को शिलशिला मा प्रदेसी हुन लाई बाध्य भएका मित्र हरु  कुन कुन देश मा दुःख कष्ट गरी रहनु भाएको छ, अहिले को covid-19 को स्थिति कस्तो छ,

घर परिवार लाई समझेर आफ्नो स्वास्थ को ख्याल गर्नु भएकई होला

हजूर हरु ले आ - आफनो जगा को  covid -19 को स्थिति, फुरसद मिल्दा यहां Comment Box मा ब्यक्त गर्न सकनु हुने छ,

धन्यवाद


Post a Comment

Previous Post Next Post